सोमबार, पुष २९,२०८१ 12:24:31
IME remit
  • सोमबार, पुष २९,२०८१ 12:24:31
IME remit
Global IME Bank Limited

नेप्सेको चार्टमा बन्यो ‘बियरिस प्रकृतिको क्याण्डल’, कति–कतिमा छ अबको सपोर्ट ?

Hyundai Nepal
नेप्सेको चार्टमा बन्यो ‘बियरिस प्रकृतिको क्याण्डल’, कति–कतिमा छ अबको सपोर्ट ?
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबारमा आज बजार २५.४१ अंकले घटेको छ । बजार घट्दा आज नेप्सेमा कारोबारमा पनि गिरावट आयो । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बियरिस प्रकृतिको क्याण्डल बनेको छ ।  

यसले घट्दो बजारलाई संकेत गर्छ । डेली बेसमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा मध्य ब्याडबाट तल खसेको देखिेन्छ । म्याक्डी मार्फत नियाल्दा केही समय पहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । 

Bizshala
CG Motors
Sagarmatha Cement

आरएसआई हाल न्यूट्रल जोन ४४ मा चलेको देखिन्छ । पिभट् प्वइन्टबाट नियाल्दा आज २६०९ विन्दुमा बन्द भएको बजारमा पहिलो सपोर्ट २५८२ , दोस्रो सपोर्ट २५२९ र २४८५ विन्दुमा लिन सक्नेछ । त्यसैगरि, बढेमा २६८० , २७२५ र २७७७ विन्दुमा लिन सक्नेछ ।

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.