सोमबार, बैशाख ७,२०८३ 12:16:22
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 12:16:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, नवनियुक्त सीईओको पदभार ग्रहण

Bizshala
मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, नवनियुक्त सीईओको पदभार ग्रहण
Shivam Cement

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । सुनसरी उद्योग वाणिज्य संघ धरान, सुनसरीमा बैकको १९ औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।  

साधारण सभाले आव २०८०/२०८१ को मुनाफाबाट सेयरधनीलाई १०.००८३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सो लाभांश वितरणपश्चात बैकको चुक्तापुँजी १ अर्ब २१ करोड भन्दा वढी भएको र प्रदेश स्तरीय ”ख” वर्गको विकास बैकको रुपमा स्तर उन्नती गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभामा बैंकका प्रमुख कर्यकारी अधिकृत अनन्त कुमार चापागाईले पदभार ग्रहण गरेका छन् । मंगलबार माघ १ गते बैकको केन्द्रिय कार्यलयमा संचालक समितिका अध्यक्ष किसन मास्के तथा अन्य सञ्चालकहरुको उपस्थितिमा आयोजित कार्यक्रमका वीच सिइओ चापागाँइले पदभार ग्रहण गरेका छन् । बैक सञ्चालक समितिले चापागाँईलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

CG Motors
Garima Development Bank
IME remit

बैकमा आयोजित पदभार ग्रहण कार्यक्रममा चापागाँइले संस्थागत शुसासन र नियमाकिय प्रावधान भित्र रहेर संस्थालाई एक सवल, सक्षम र उदारहणीय बैक बनाउने योजना रहेको बताए ।

बैकिङ र वित्तीय क्षेत्रमा दख्खल राख्ने चापागाँईको नेत्रृत्वमा मितेरी डेभलपमेन्ट बैंकले उत्कृष्ट कार्य सम्पादन गर्ने विश्वास बैंक सञ्चालक समितिले लिएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.