१२०% ले बढ्यो मितेरी डेभलपमेन्ट बैंकको नाफा, नयाँ व्यवसायिक रणनीतिका कारण कर्जा प्रवाह समेत वृद्धि
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकले चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार बैंकको नाफा बढेको छ ।बैंकले दोस्रो त्रैमाससम्म ५ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १२०.२५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकको खुद नाफा २ करोड ५८ लाख रुपैयाँ थियो । यो...

