सोमबार, असार २,२०८२ 09:34:41
  • सोमबार, असार २,२०८२ 09:34:41
Global IME Bank Limited

मितेरी डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा चापागाई नियुक्त

Hyundai Nepal
मितेरी डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा चापागाई नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको कम्पनी सचिवमा अनन्त कुमार चापागाई नियुक्त भएका छन् । बैंकको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले चापागाईलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

उनलाई माघ १२ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनी गत माघ १ गतेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)को रुपमा कार्यरत छन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.