काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकको सञ्चालक गम्भिरमान तण्डुकारको राजीनामा स्वीकृत भएको छ । चैत २० गते बसेको सञ्चालक समितिको बैठकले तण्डुकारको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
उनको राजीनामा सोही दिनदेखि लागू हुनेगरी स्वीकृत भएको हो । उनले आफ्नो व्यक्तिगत कारण देखाउदै राजीनामा पेश गरेका थिए ।