सोमबार, असार २,२०८२ 08:47:47
  • सोमबार, असार २,२०८२ 08:47:48
Global IME Bank Limited

मितेरी डेभलपमेन्ट बैंकले माग्यो सीईओ, कति चाहिन्छ योग्यता ?

Hyundai Nepal
मितेरी डेभलपमेन्ट बैंकले माग्यो सीईओ, कति चाहिन्छ योग्यता ?
Nabil Bank Limited

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै सीईओ माग गरेको हो ।  

सीईओ पदका लागि कम्तिमा स्नाकोत्तर उत्र्तिण गरेको हुनुपर्नेछ । यसका साथै बैंकिङ व्यवस्थापनसमबन्धी ज्ञान भएको र १० वर्ष काम गरेको हुनु पर्नेछ । इच्छुक आवेदकको उमेर ६५ वर्ष ननाघेको हुनु पर्नेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सर्टलिष्टमा परेका आवेदकलाई मात्रै प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइने कम्पनीले जनाएको छ ।  

इच्छुक आवेदकले कात्तिक २३ गतेसम्म आवेदन दिनुपर्नेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.