बुधबार, माघ २,२०८१ 03:16:09
IME remit
  • बुधबार, माघ २,२०८१ 03:16:09
IME remit
Global IME Bank Limited

सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८० रुपैयाँ प्रदान गरिने

Hyundai Nepal
सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८० रुपैयाँ प्रदान गरिने
Nabil Bank Limited

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितहरुका लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०÷८१ का मुनाफामा सरिक हुने(बोनस आर्जन गर्ने )गरी जारी गरिएका सम्पूर्ण जीवन बीमालेखमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनसदर कायम गरेको हो ।  

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को आर्थिक स्थितीको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमाङ्ीय प्रतिवेदन पुस २९ गते बीमा प्राधिकरणबाट स्वीकृत भएको जनाएको छ ।  

कम्पनीले अग्रिम भुक्तानी सावधिक (रेगुल्र)बीमालेख अन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४९ रुपैयाँ र २० देखि २४ वर्ष अवधिका लागि ५५ रुपैयाँ बोनसदर तोकेका छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

यस्तै वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखअन्तर्गत ९ वर्षे अवधिका लागि २५ रुपैयाँ, १० देखि १४ वर्षका लागि २७ रुपैयाँ, १५ देखि १९ वर्षका लागि २७ रुपैयाा र २० देखि २४ वर्षका लागि २८ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।  

सिटिजन शुभारम्भ योजना(सावधिक प्लस)बीमालेख अन्तर्गत ९ वषर््ो अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४६ रुपैयाँ,२५ देखि २९ वर्षका लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।  

कम्पनीले सावधिक(रेगुलर)जीसवन बीमालेख अन्तर्गत ९ वषर््ो अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षका लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५० रुपैयाँ,२५ देखि २९ वर्षका लागि ६३ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७३ रुपैयाँ बोनसदर प्रदान गर्ने निर्णय गरेको छ ।  

Muktinath Bikas Bank Limited

यस्तै, सिटिजन बाल भविष्य योजना (सावधिक)बीमालेख,सिटिजन बाल भविष्य योजना प्लस(सावधिक)बीमालेख अन्तर्गत ९ वषर््ो अवधिका लागि ४० रुपैयाँ, १० देखि १४ वर्षका लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४७ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५२ रुपैयाँ र २५ देखि २९ वर्षका लागि ६७ रुपैयाँ बोनसदरको व्यवस्था गरिएको छ ।  

कम्पनीले सावधिक तथा आजीवन बीमालेख(सिटिजन जीवन बीमा सारथी योजना)अन्तर्गत ९ वषर््ो अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४३ रुपैयाँ,२५ देखि २९ वर्षका लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।   

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.