IME remit
  • सोमबार, कार्तिक १७,२०८२ 11:04:42
IME remit
Global IME Bank Limited

नेप्सेको सपोर्ट जोनमा बन्यो इन्भर्टेड ह्याम्मर, बजार रिभर्सलको संकेत

Hyundai Nepal
नेप्सेको सपोर्ट जोनमा बन्यो इन्भर्टेड ह्याम्मर, बजार रिभर्सलको संकेत
Shivam Cement

काठमाण्डौ । आज नेप्सेको सपोर्ट जोन २५८० विन्दु आसपासमा इन्भर्टेड ह्याम्मर बनेको छ । यदि नेप्सेमा माथि लामो धागो सहित सूचकको सूरु, न्यून र अन्तिम विन्दु एउटै भएमा भने त्यसलाई ह्याम्मर प्रकृतिको क्याण्डल बनेको मानिन्छ ।  

यो भनेको बजारमा बिस्तारै बिक्रीकर्ता हराउदै गरेको भन्ने हो । नेप्सेमा आज डाउन ट्रेन्डमा इन्भर्टेड ह्याम्मर बनेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

यदि घट्दो बजारमा यस्तो आकृति बन्छ भने सम्भावित रुपमा बजारमा ट्रेन्ड रिभर्सल बन्दै छ भन्ने हो । तर यसको निश्चितताका लागि भने आगामी कारोबारमा बजारमा बुलिस प्रकृतिको क्याण्डल बन्नुपर्ने हुन्छ । तर यस बिपरित यदि नेप्सेको अप ट्रेण्डमा यस्तो क्याण्डल बनेको खण्डमा भने बजार डाउन जाने सम्भावना हुन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अन्य इन्डिकेटरबाट नियाल्दा भने बजार करिब ओभर सोल्ड जोनमा पुगेको दखिन्छ । मनी फ्लो इन्डेक्सबाट नियाल्दा भने बजारमा हाल ४९ को तहमा बढ्दो गतिमा देखिन्छ । बजारलाई आवरली बेसमा नियाल्दा हाल आरएसआई ओभर सोल्ड जोन नजिक ३५ को तहमा पुगेर फर्केको देखिन्छ । यसकारण बजारमा कुनै पनि समयमा अल्पकालिन रिभर्सलको सम्भावना भने बढेर गएको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.