आईतवार, फाल्गुन ११,२०८१ 05:07:02
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 05:07:02
IME remit
Global IME Bank Limited

चितवन महोत्सबमा १ करोड मूल्य पर्ने स्काईवेलका ५ युनिट बढी कार बिक्री

Hyundai Nepal
चितवन महोत्सबमा १ करोड मूल्य पर्ने स्काईवेलका ५ युनिट बढी कार बिक्री
Nabil Bank Limited

काठमाण्डौ ।चितवन महोत्सब २०८१ु मा जि मोटर्स प्रालि स्काईवेलका विद्युतीय सवारिको आधिकारीक बितरकले १ करोड रुपैयाा बढी मूल्य पर्ने स्काईवेलको ५ युनिटभन्दा बढी प्रीमियम इभी ‘ईटी ५’ डेलिभरी गरेको छ । उक्त बुकिङ लाईजि मोटर्स प्रालिका बिजनेस हेडयुग प्रसाद रिमालले स्काईवेलको प्रीमियम ईभी डेलिभरी गरेको कम्पनीका कार्यकारी निर्देशक पारश मणी गेलालले जानकारी दिए ।  यो कार नेपाल कै सर्वाधिक रेन्ज ६२० किमी दिने कम्पनीको दाबी छ ।  

चितवन महोत्सब मा उपलब्ध इभीमा स्काईवेलको प्रीमियम र लङ्ग रेन्ज रोज्नुको कारण नेपालको बाटोमा १९७ यमयम ग्राउन्ड किल्यरेन्स भएको एबम सबै भन्दा बढी रेन्ज दिने र सुविधा सम्पन्न जिप ईभी मै प्राप्त र युरोपियन बजारमा अब्बल बिक्री रहेको गुणस्तरयुक्त भएकोले रोजेकोमा जि मोटर्स प्रालिका  प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले चितवनका ग्राहकलाई धन्यवाद दिए ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

उनले आगामी दिनमा चितवन क्षेत्रको बजारलाई मुख्य बजारको रुपमा लिएर अगाडी बढ्ने चाँडै सेल्स, शोरुम्, सर्भिस र पाट्स चितवनका ग्राहकलाई सहज रुपमा उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे । साथै  बिक्री गरेका १५० किलोवाट पावर र उच्च ग्राउन्ड क्लियरेन्स भएको यस प्रीमियम ईभीले नेपाली बजार एबम ग्राहकमा सकारात्मक प्रभाव प्रदान गर्नेमा आफु विश्वस्त रहेको उनले बताए ।  

हाल नेपालमा १४० वटा भन्दा बढी स्काईवेलका इटि५–६२० किमि प्रीमियम विद्युतीय एसयुभी बिक्री–बितरण भईसकेका छन भने चितवन महोत्सबमा ५ भन्दा बढी बुकिङ भएको छ । ईटि५, बिई ११ मोडेलमा हाल कम्पनी सँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रीमियम एसयुभी बिक्रीका लागी उपलब्ध रहेका छन।

स्काईवेल ६५ भन्दा बढी देशहरुमा जर्मनि, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्रीगर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.