स्काईवेलको डिस्ट्रिब्युटरले पोखरामा खोल्यो नयाँ शोरूम
काठमाण्डौ । नेपाली बजारमा पाईने लक्जरी एसयुभी स्काईवेलले पर्यटन नगरी पोखरामा शोरूम आज औपचारीक उद्घाटन गरेको छ । नेपालमा पाईने विद्युतीय सवारी साधनहरू मध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयुभी स्काईवेल इटी फाईभ नेपाली बजारमा एक बर्ष अगाडी भित्र्याएको थियो ।चैत १३ गते बुधबारका दिन प्रमुख अथिती, नाडाका पूर्व अध्यक्ष ध्रुब थापाले एक समारोहका बीच रिवन काटेर...