बुधबार, फाल्गुन ६,२०८२ 04:29:44
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 04:29:44
Bizshala
Global IME Bank Limited

क्रेष्ट माइक्रो लाइफले पायो आईपीओ निष्कासनको अनुमति

क्रेष्ट माइक्रो लाइफले पायो आईपीओ निष्कासनको अनुमति
Shivam Cement

काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीले आजै  नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट आइपीओ निष्कासन गर्न अनुमति पाएको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीले १०० रुपैयाँ अंकित मूल्य दरका २२ करोड ५० लाख रुपैयाँ दरका कुल २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्नेछ । कम्पनीले वैदेशिक रोजगारमा गएका नेपाली र सर्वसाधारण गरी दुई चरणमा आइपीओ निष्कासन गर्नेछ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.