सोमबार, पुष ८,२०८१ 10:23:23
IME remit
  • सोमबार, पुष ८,२०८१ 10:23:23
क्रेस्ट माइक्रो लाईफले ल्यायो नयाँ बीमालेख योजना, यस्ता छन् विशेषता
INSURANCE

क्रेस्ट माइक्रो लाईफले ल्यायो नयाँ बीमालेख योजना, यस्ता छन् विशेषता

काठमाण्डौ । क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्सले विविध इच्छा, चाहना सम्वोधन हुने गरी समृद्धी अग्रिम भुक्तानी लघु जीवन बीमा योजना मंसिर ५ गते बुधवार सार्वजनिक गरेको छ ।  समृद्धी अग्रिम भुक्तानी लघु जीवन बीमा योजनामा, बीमा गरे पश्चात नियमित ५÷५ वर्षको अन्तरालमा बीमाङ्क रकमको निश्चित प्रतिशत रकम अग्रिम रुपमा फिर्ता हुँदै जाँने र बीमा अवधि समाप्तीमा बाँकी बीमाङ्क रकम र...

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत
INSURANCE

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत

काठमाण्डौ । लघु बीमाको क्षेत्रमा नेतृत्वदायी भूमिका खेलिरहेको क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमाङ्किय मूल्याङ्कन सम्पन्न भएको छ ।  आर्थिक वर्ष २०८०/८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्किय मूल्याङ्कन भई प्रतिवेदन नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट कात्तिक २६ गते स्वीकृत भएको हो ।  

आईपीओ निष्काशनका लागि क्रेस्ट माइक्रो लाइफले पायो यस्तो रेटिङ
INSURANCE

आईपीओ निष्काशनका लागि क्रेस्ट माइक्रो लाइफले पायो यस्तो रेटिङ

काठमाण्डौ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड सर्वसाधारणमा सेयर निष्काशनको प्रक्रियामा रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडबाट भदौ ७ गते क्रेडिट रेटिङ गराई आइसिआरए डबल बी(इक्राएनपी–आर्यआर)बीबी रेटिङ पाएको छ । इक्रा नेपालका अनुसार यस्तो रेटिङ पाउने कम्पनीको वित्तीय दायित्य समयमा नै पुरा गर्ने...

क्रेस्ट माइक्रो लाईफले सार्वजनिक गर्यो ‘समृद्धि लघु जीवन बीमा योजना’, यस्ता छन् सुविधा
INSURANCE

क्रेस्ट माइक्रो लाईफले सार्वजनिक गर्यो ‘समृद्धि लघु जीवन बीमा योजना’, यस्ता छन् सुविधा

काठमाण्डौ । लघुबीमा व्यवसाय गर्न नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले ‘समृद्धि लघु जीवन बीमा योजना’ सार्वजनिक गरेको छ ।  लघु बीमाको लक्षित बर्ग नेपाल राज्यका गरिब, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तीकृत समुदायका विविध इच्छा, चाहनालाई सम्वोधन गरी बीमाको पहुँच विस्तारका लागि असार २० गते कम्पनीले...

क्रेस्ट माइक्रो लाइफको अभिकर्ता तथा शाखा प्रबन्धकहरुको  भेला कार्यक्रम सम्पन्न
INSURANCE

क्रेस्ट माइक्रो लाइफको अभिकर्ता तथा शाखा प्रबन्धकहरुको भेला कार्यक्रम सम्पन्न

काठमाण्डौ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम अभिकर्ता तथा शाखा प्रबन्धकहरुको  भेला कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको उक्त कार्यक्रम चितवनस्थित मचान कन्ट्री भिल्लामा सम्पन्न भएको हो ।  कम्पनीले आफ्नो अभिकर्ता तथा शाखा प्रबन्धकरुलाई राखेको व्यवसायीक लक्ष्य प्राप्त गर्न सफल ६० भन्दा बढी अभिकर्ता तथा शाखा प्रबन्धकहरुको उक्त समारोहमा उपस्थित भएका थिए...

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त
STOCK MARKET

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त

काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनको तयारी तीव्र पारेको छ । प्रथम वार्षिक साधारण सभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  कम्पनीले सर्वसाधारणलाई छुट्टाईएको साधारण सेयर निष्काशनको प्रक्रियागत कार्य सम्पन्न गर्नको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी...

क्रेष्ट माइक्रो लाइफका नवनियुक्त अध्यक्ष ऋषिराज मोरले लिए पद तथा गोपनियताको शपथ
INSURANCE

क्रेष्ट माइक्रो लाइफका नवनियुक्त अध्यक्ष ऋषिराज मोरले लिए पद तथा गोपनियताको शपथ

काठमाण्डौ ।क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका नवनियुक्त अध्यक्ष ऋषिराज मोरले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।  मोरले नेपाल बीमा प्रधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।  प्रथम वार्षिक साधारण सभाबाट संस्थापक समूहको तर्फबाट निर्विरोध रुपमा निर्वाचित भएका मोरलाई गत चैत १९ गते सम्पन्न भएको कम्पनीको सञ्चालक...

आईपीओ निष्कासनको अजेण्डा पारित गर्दै क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न
INSURANCE

आईपीओ निष्कासनको अजेण्डा पारित गर्दै क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

काठमाण्डौ । आईपीओ निष्कासनको विशेष अजेण्डा पारित गर्दै क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय रहेको सुर्खेतमा सम्पन्न भएको हो ।  कम्पनीको प्रथम वार्षिक साधारण सभामा सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले मन्तब्य सहित पेश गरेको कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्वत पारीत भएको छ ।  

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको एजीएम आज,आईपीओ निष्कासनको प्रस्ताव पारित हुँदै
STOCK MARKET

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको एजीएम आज,आईपीओ निष्कासनको प्रस्ताव पारित हुँदै

काठमाण्डौ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको गत फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न कम्पनीको प्रथम वार्षिक साधारण सभा आज आयोजना हुन लागेको हो ।  सभा सुर्खेतमा रहेको शुभ होटल प्रालिमा बिहान ११ बजे आयोजना हुनेछ ।  

क्रेस्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने, डाक्यो प्रथम साधारण सभा
INSURANCE

क्रेस्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने, डाक्यो प्रथम साधारण सभा

काठमाण्डौ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा डाकेको छ ।  कम्पनीको गत फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा डाकेको हो ।  सभा आगामी चैत ५ गते सुर्खेतमा रहेको शुभ होटल प्रालिमा बिहान ११ बजे  आयोजना हुनेछ ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.