बुधबार, भाद्र २५,२०८२ 10:31:48
  • बुधबार, भाद्र २५,२०८२ 10:31:48
Global IME Bank Limited

निफ्राको ९८ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

Hyundai Nepal
निफ्राको ९८ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले निफ्राको ९८ लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसअघि निफ्राका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएकोमा आवेदन नपरेकाले सर्वसाधारणलाई सबक्री गर्न लागिएको बैंकले जनाएको छ । इच्छुक लगानीकर्ताले सूचना जारी भएको ७ दिनभित्र आवेदन दिनु पर्नेछ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.