बिहीबार, चैत्र २१,२०८१ 03:26:51
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:26:51
IME remit
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ ९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.२३ रुपैयाँ र बिक्रीदर १३८.८३ रुपैयाँ कायम भएको छ ।  

यस्तै, आज एक यूरोको खरिददर १४३.०६ रुपैयाँ र बिक्रीदर १४३.६८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १६९.१५ रुपैयाँ र बिक्रीदर १६९.८९ रुपैयाँ कायम भएको छ ।    

Shivam Cement
Bizshala
CG Motors

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५.९४ रुपैयाँ र बिक्रीदर ८६.३२ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.८६ रुपैयाँ र बिक्रीदर ८.९० रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.६३ रुपैयाँ र बिक्रीदर ३७.८० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९८ रुपैयाँ र बिक्रीदर १९.०६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.८९ रुपैयाँ र बिक्रीदर ३१.०२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.९१ रुपैयाँ र बिक्रीदर ३८.०८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५८ रुपैयाँ र बिक्रीदर ९.६२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४८.१३ रुपैयाँ र बिक्रीदर ४५०.०७ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.