बिहीबार, चैत्र २१,२०८१ 03:22:06
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:22:06
IME remit
Global IME Bank Limited

घट्यो डलरको भाउ, पाउण्ड र यूरोको भने बढ्यो

Hyundai Nepal
घट्यो डलरको भाउ, पाउण्ड र यूरोको भने बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ १० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक डलरको खरिददर १३७.८२ रुपैयाँ र बिक्रीदर १३८.४२ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक डलरको खरिददर १३८.२३ रुपैयाँ र बिक्रीदर १३८.८३ रुपैयाँ कायम थियो ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै, आज एक यूरोको खरिददर १४३.९६ रुपैयाँ र बिक्रीदर १४४.५९ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १४३.०६ रुपैयाँ र बिक्रीदर १४३.६८ रुपैयाँ कायम थियो। आज पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ । राष्ट्र बैंकका अनुसार आज एक पाउण्डको खरिददर १७०.३४ रुपैयाँ र बिक्रीदर १७१.०८ रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन भने एक पाउण्डको खरिददर १६९.१५ रुपैयाँ र बिक्रीदर १६९.८९ रुपैयाँ कायम थियो ।  

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.६८ रुपैयाँ र बिक्रीदर ८७.०६ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.८५ रुपैयाँ र बिक्रीदर ८.८८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.५२ रुपैयाँ र बिक्रीदर ३७.६९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९६ रुपैयाँ र बिक्रीदर १९.०५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.०७ रुपैयाँ र बिक्रीदर ३१.२० रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.८० रुपैयाँ र बिक्रीदर ३८.९६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६२ रुपैयाँ र बिक्रीदर ९.६६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४७.१२ रुपैयाँ र बिक्रीदर ४४९.०७ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.