बुधबार, चैत्र २०,२०८१ 12:53:22
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:53:22
IME remit
Global IME Bank Limited

बढ्यो डलरको भाउ, पाउण्ड र यूरोको भने घट्यो

Hyundai Nepal
बढ्यो डलरको भाउ,  पाउण्ड र यूरोको भने घट्यो
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ ११ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको मूल्य १३८.०४ रुपैयाँ र बिक्रीदर १३८.६४ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक डलरको खरिददर १३७.८२ रुपैयाँ र बिक्रीदर १३८.४२ रुपैयाँ कायम भएको छ ।  

यस्तै, आज एक यूरोको खरिददर १४३.७३ रुपैयाँ र बिक्रीदर १४४.३६ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १४३.९६ रुपैयाँ र बिक्रीदर १४४.५९ रुपैयाँ कायम थियो । आज पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ । 

Shivam Cement
Bizshala
CG Motors

राष्ट्र बैंकका अनुसार आज एक पाउण्डको खरिददर १७०.१५ र बिक्रीदर १७०.८९ रुपैयाँ कायम थियो । अघिल्लो दिन एक पाउण्डको खरिददर १७०.३४ रुपैयाँ र बिक्रीदर १७१.०८ रुपैयाँ निर्धारण भएको थियो ।  

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.५४ रुपैयाँ र बिक्रीदर ८६.९२ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.८२ रुपैयाँ र बिक्रीदर ८.८६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.५८ रुपैयाँ र बिक्रीदर ३७.७५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९४ रुपैयाँ र बिक्रीदर १९.०२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.०६ रुपैयाँ र बिक्रीदर ३१.२० रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.८६ रुपैयाँ र बिक्रीदर ३८.०३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६१ रुपैयाँ र बिक्रीदर ९.६५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४७.८३ रुपैयाँ र बिक्रीदर ४४९.७८ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.