काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ १३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.६४ रुपैयाँ र बिक्रीदर १३८.२४ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १४४.३६ रुपैयाँ र बिक्रीदर १४४.९९ रुपैयाँ कायम भएको छ । आज एक पाउण्डको खरिददर १७०.९४ र बिक्रीदर १७१.६८ रुपैयाँ कायम भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.९५ रुपैयाँ र बिक्रीदर ८७.३३ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.८३ रुपैयाँ र बिक्रीदर ८.८६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.४७ रुपैयाँ र बिक्रीदर ३७.६४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९ रुपैयाँ र बिक्रीदर १९.०८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.४४ रुपैयाँ र बिक्रीदर ३१.५८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.७५ रुपैयाँ र बिक्रीदर ३७.९२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६१ रुपैयाँ र बिक्रीदर ९.६५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४६.८० रुपैयाँ र बिक्रीदर ४४८.७५ रुपैयाँ कायम भएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (59)(2)(179).png) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (59)(2)(367).png) 
                                        (80).jpg) 
                                        (59)(2)(366).png) 
                                        .jpg) 
                                        (59)(2)(365).png) 
                                         
                 
                 
                 
                 
                 
                 
                