सोमबार, असार २,२०८२ 12:52:39
  • सोमबार, असार २,२०८२ 12:52:39
Global IME Bank Limited

टाटाले लञ्च गर्यो यो कारको डार्क एडिशन, मूल्य कति ?

Hyundai Nepal
टाटाले लञ्च गर्यो यो कारको डार्क एडिशन, मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । टाटा मोटर्सले सब कम्प्याक्ट एसयुभी सेग्मेन्टमा बिक्री हुने दमदार तथा चर्चित एसयुभी, ‘टाटा नेक्सन आईसीएनजी’को डार्क एडिशन लञ्च गरेको छ । कम्पनीले तीनवटा भेरियन्टमा यो कार पेश गरेको हो ।  

यो कारको सुरुवाती एक्स–शोरुम मूल्य १२ लाख ७० हजार भारु निर्धारण गरिएको छ । कम्पनीले यो कारलाई भारत मोबिलिटी ग्लोबल अटो एक्स्पो २०२५ मा पेश गरेको थियो । तर अहिले भने कम्पनीले यो कार लञ्च गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो कार टाटा नेक्सन आईसीएनजीको डार्क प्याटर्नमा तयार गरिएको छ । यो कार चाडै नै भारतीय बजारमा आउने जनाइएको छ । यो कारमा ब्ल्याक ट्रिटमेन्ट धेरै दिइएको छ ।  

कारमा १.२ लिटरको टर्बो इन्जिन दिइएको छ । यो इन्जिनले ९९ बीएचपी अधिकतम पावर दिन्छ । यसका साथै कारमा ६ म्यानुअल स्पीड गियरबक्सको सपोर्ट रहेको छ । क्रयास टेस्टमा यो कारले ५ स्टार रेटिङ पाएको छ । माइलेजको कुरा गर्दा यो कारले पेट्रोल भेरियन्टमा १७ किलोमिटर प्रतिघण्टा र सीएनजीमा १७ किलोमिटर प्रतिकेजीसम्मको माइलेन दिन्छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.