बुधबार, चैत्र २०,२०८१ 12:48:38
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:48:38
IME remit
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ १७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको भाउ बढेको छ । आज एक डलरको खरिददर १३८.१७ रुपैयाँ र बिक्रीदर १३८.७७ रुपैयाँ कायम भएको छ ।  

यस्तै, आज एक यूरोको खरिददर १४३.७८ रुपैयाँ र बिक्रीदर १४४.४० रुपैयाँ निर्धारण भएको छ । आज एक पाउण्डको खरिददर १७१.६३ रुपैयाँ र बिक्रीदर १७२.३७ रुपैयाँ कायम भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.०६ रुपैयाँ र बिक्रीदर ८६.४३ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.८९ रुपैयाँ र बिक्रीदर ८.९३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.६२ रुपैयाँ र बिक्रीदर ३७.७८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०५ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.४५ रुपैयाँ र बिक्रीदर ३१.५९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.९० रुपैयाँ र बिक्रीदर ३८.०६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५६ रुपैयाँ र बिक्रीदर ९.६० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४७.८८ रुपैयाँ र बिक्रीदर ४४९.८२ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.