सोमबार, असार २,२०८२ 08:44:56
  • सोमबार, असार २,२०८२ 08:44:56
Global IME Bank Limited

सूर्यज्योति लाइफ (साविक ज्योति लाइफ)ले मुनाफालाई जगेडा कोषमा राख्ने

Hyundai Nepal
सूर्यज्योति लाइफ (साविक ज्योति लाइफ)ले मुनाफालाई जगेडा कोषमा राख्ने
Nabil Bank Limited

काठमाण्डौ । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड(साविक ज्योति लाइफ)ले गत आवका लागि सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रदान नगर्ने भएको छ ।  

कम्पनीको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश नदिने निर्णय गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साविक ज्योति लाइफको आर्थिक वर्ष २०७९/८० को मिति २०७९ साउन १ देखि पुस ६ गतेसम्मको वित्तीय विवरणअनुसार मुनाफा रहेको र सो मुनाफा रकम जगेडा कोषमा राख्ने निर्णय भएको हो । यस्तै, साविकको ज्योति लाइफको पूँजी, रिजर्भ, लगानी रकम, जीवन बीमा कोष लगायतको सम्पूर्ण सम्पत्ति तथा दायित्व सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा समायोजन गर्ने निर्णय पनि गरेको छ ।  

कम्पनीले आव २०७९/८०  मा लाभांश वितरण नगर्ने प्रस्तावसहित कम्पनीको वित्तीय विवरण स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाउने निर्णय गरेको छ । 

साविकको ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी कायम भई २०७९ पुस ७ गतेदेखि एकिकृत कारोबार सुरु गरेका थिए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.