बिहीबार, चैत्र २१,२०८१ 04:10:35
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:10:35
IME remit
Global IME Bank Limited

एमएडब्लु वृद्धिले चितवनमा ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’गर्ने , सेरेसमा र नामी इभी किन्दा ७ किलोवाटको चार्जर फ्रि

Hyundai Nepal
एमएडब्लु वृद्धिले चितवनमा ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’गर्ने , सेरेसमा र नामी इभी किन्दा ७ किलोवाटको चार्जर फ्रि
Nabil Bank Limited

काठमाण्डौ । नेपालका लागि सेरेस र नामी इभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धिले चितवनलाई लक्षित गरेर यो क्षेत्रकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ । एमएडब्लु वृद्धिले भरतपुर, चितवनस्थित सिमटी रिसोर्टमा आउँदो २१ माघदेखि २३ माघसम्म तीनदिने‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो ।

Shivam Cement
Bizshala
CG Motors

यो मेलामा इभी किन्न चाहने चितवनका ग्राहकले सेरेसमा र नामी इभी किन्दा ७ किलोवाटको चार्जर फ्रि पाउनेछन् ।  

साथै,ग्राहकले अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्न सक्नेछन् ।  

यसका अलावा ग्राहकले हरेक टेस्ट ड्राइभ र आफ्नो पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनेछन् । ‘अनस्पट फाइनान्सिंग’को व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ । साथै, सेरेस र नामीलाई आकर्षक ब्याजदरमा घर लान सकिने कम्पनीले जनाएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यी अफरहरु बाहेक एक्सचेन्ज क्याम्पमा आएर फ्युचरिस्टिक डिजाइन र फिचरले भरिएका नामी र सेरेसको टेस्ट ड्राइभ गर्नेले फुड स्टल’को मज्जा लिन सक्नेछन् । एमएडब्लु वृद्धिले एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प अघि नामीको क्षेत्रीय लन्च पनि गर्ने योजना बनाएकोजनाएको छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.