बुधबार, चैत्र २०,२०८१ 01:07:33
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:07:33
IME remit
Global IME Bank Limited

डलरको भाउ स्थिर, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
डलरको भाउ स्थिर, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ २१ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.२८ रुपैयाँ र बिक्रीदर १३८.८८ रुपैयाँ कायम भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै, आज एक यूरोको खरिददर १४३.३१ रुपैयाँ र बिक्रीदर १४३.९३ रुपैयाँ निर्धारण भएको छ । आज एक पाउण्डको खरिददर १७१.३७ रुपैयाँ र बिक्रीदर १७२.११ रुपैयाँ कायम भएको छ ।  

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८५.९० रुपैयाँ र बिक्रीदर ८६.२७ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.९१ रुपैयाँ र बिक्रीदर ८.९५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.६५ रुपैयाँ र बिक्रीदर ३७.८१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०७ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.०४ रुपैयाँ र बिक्रीदर ३१.१७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.९३ रुपैयाँ र बिक्रीदर ३८.०९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४९ रुपैयाँ र बिक्रीदर ९.५३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४८.०३ रुपैयाँ र बिक्रीदर ४४९.९७ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.