सोमबार, बैशाख ७,२०८३ 12:18:16
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 12:18:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन ३५ डलरले बढ्यो

Bizshala
सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन ३५ डलरले बढ्यो
Shivam Cement

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । अमेरिका र चीनबीच सुरु भएको व्यापार युद्धका कारण सुनको मूल्यले नयाँ उचाई चुमेको हो ।  

अमेरिकाले चीनमाथि लगाएको आयात शुल्कको प्रतिक्रिया स्वरुप चीनले पनि अमेरिकी आयातमा शुल्क लगाउने निर्णय गरेसँगै सुनको मूल्यमा उछाल आएको छ । यस्तै डलरको भाउ ०.९ प्रतिशतले घटेको छ । जसका कारण अन्य मुद्राधारीलाई सुनको खरिद सस्तो पर्न गएको छ ।      

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आजको कारोबारमा सुनको मूल्य १.२५ प्रतिशत अर्थात ३५.२४ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ८५३ डलर कायम भएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज ०.६३ डलरले बढ्दै प्रतिऔंस ३२.२२ डलर पुगेको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.