सोमबार, असार २,२०८२ 04:54:59
  • सोमबार, असार २,२०८२ 04:54:59
Global IME Bank Limited

चन्द्रागिरी हिल्सद्वारा ६.६४ करोड खुद नाफा आर्जन, अन्य कुन सूचकको अवस्था कस्तो ?

Hyundai Nepal
चन्द्रागिरी हिल्सद्वारा ६.६४ करोड खुद नाफा आर्जन, अन्य कुन सूचकको अवस्था कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटडले चालु आवको दोस्रो त्रैमाससम्म ६ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५.७८ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीले ६ करोड २८ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

यो अवधिमा कम्पनीको आम्दानी भने ७.६५ प्रतिशतले घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ४५ करोड ७५ लाख रुपैयाँबराबरको रहेको आम्दानी घटेर ४२ करोड २५लाख रुपैयाँमा सीमित बनेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो अवधिसम्म कम्पनीले २४ लाख ४२ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । कम्पनीको कुल खर्च १४ करोड ४ लाख रुपैयाँ रहेको छ । यसका साथै कम्पनीले वित्त खर्च १२ करोड ८० लाखबाट घटेर ८ करोड ७३ लाख रुपैयाँमा सीमित बनेको छ ।  

कम्पनीको रिजर्भ कोषको आकार भने ४१ लाख ९५ हजार रुपैयाँले ऋणात्मक अवस्थामा छ । २९ करोड ४८ लाख रुपैयाँबराबरको कुल चालु सम्पत्ति भएको कम्पनीको कुल चालु दायित्व भने ११ करोड १२ लाख रुपैयाँबराबर रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४.४३ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.