नेप्सेमा थप ७.६७ लाख कित्ता बोनस सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप साढे ७ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । चन्द्रागिरी हिल्स लिमिटेडको ५ प्रतिशत बोनस सेयर आज सूचीकृत भएको हो ।
TRENDING
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप साढे ७ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । चन्द्रागिरी हिल्स लिमिटेडको ५ प्रतिशत बोनस सेयर आज सूचीकृत भएको हो ।
काठमाडौँ । चन्द्रागिरीमा पोखराको चर्चित युवा भजन समूहसहित भजन उत्सव आयोजना हुने भएको छ । महाशिवरात्रीको अवसरमा महाशिवरात्री भजन उत्सव चन्द्रागिरी भालेश्वर महादेव मन्दिरमा आयोजना हुने भएको हो । यस उत्सवमा भजन संस्कृतिलाई नयाँ उचाइ दिइरहेका पोखराको युवा भजन समूहको समेत दिउँसो २ बजेदेखि ५ बजेसम्म विशेष भजन प्रस्तुती हुनेछ । उत्तम बराल र जुपिटर पौडेलसहितको भजन समूहले...
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।बैठकले आव २०८१/८२ का लागि वितरणयोग्य मुनाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरणको प्रस्ताव पारित गरिनेछ ।
काठमाण्डौ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीपश्चात बन्द अवस्थामा रहेको चन्द्रागिरी हिल्स लिमिटेडले पुनः सम्पूर्ण व्यवसायिक गतिविधि सञ्चालनमा ल्याएको छ ।कम्पनीले यही मंसिर १५ गते सोमबारदेखि आफ्ना सम्पूर्ण व्यवसायिक गतिविधि पुनः सुचारु गरेको हो ।
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेड नेप्सेमा होटल एण्ड टुरिजम समूहमा सूचीकृत कम्पनी हो । कम्पनीले ऐतिहासिक स्थल चन्द्रागिरी डाँडामा केबुलकार र रिसोर्ट सञ्चालन गरिरहेको छ । यो कम्पनीको इतिहास हेर्ने हो भने सुरुमा सन् २००९ मा काठमाण्डौ फनपार्कका रुपमा स्थापित भएको थियो । यो कम्पनी पछि सन् २०१६ को मे १६ मा चन्द्रगिरी हिल्स लिमिटेडका रुपमा स्थापित भएको हो । करिब ३६ हेक्टर...
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले खर्च नियन्त्रण गर्दै नाफा बढाएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २१ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५.४६ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले १९ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । नाफा बढेतापनि कम्पनीको आम्दानी भने घटेको छ । कम्पनीको आम्दानी १०.७६ प्रतिशतले घटेर ७८ करोड २४ लाखमा...
काठमाण्डौ । भोली साउन २६ गते पर्ने अन्तिम सोमबारको पावन अवसरमा चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा विशेष भक्तिमय उत्सव तथा महाआरती कार्यक्रम आयोजना हुन गइरहेको छ। साउन महिनाको पवित्रतासँगै महादेवको महिमा झल्काउने उद्देश्यले चन्द्रागिरी हिल्स लिमिटेडले उक्त भक्तिमय उत्सव तथा महाआरती आयोजना गर्न लागेको हो।कार्यक्रम अन्तर्गत पूरै दिन मन्दिर परिसरमा भक्तिमय...
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटडले चालु आवको तेस्रो त्रैमाससम्म १० करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ०.८३ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले १० करोड ७९ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो । यो अवधिमा कम्पनीको आम्दानी भने ९.८१ प्रतिशतले घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ६० करोड...
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा विष्णु प्रसाद पराजुली नियुक्त भएका छन् । कम्पनीको फागुन २२ गते बसेको सञ्चालक समितिको बैठकले पराजुलीलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई सोही दिनदेखि लागू हुनेगरी बाँकी कार्यकालका लागि उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटडले चालु आवको दोस्रो त्रैमाससम्म ६ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५.७८ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीले ६ करोड २८ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो । यो अवधिमा कम्पनीको आम्दानी भने ७.६५ प्रतिशतले घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ४५ करोड ७५...
काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडले १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभा आगामी पुस ३ गते कम्पनीको थानकोटस्थित कार्यालय परिसरमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्षका लागि कुनै प्रकारको लाभांस वितरण नगर्ने जनाएको छ । सभामा सञ्चालक समिति सदस्यको नियुक्ति अनुमोदन...
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटडले चालु आवको पहिलो त्रैमाससम्म २ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनीले २ करोड १३ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो । यसरी कम्पनी १९.४५ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यो अवधिमा कम्पनीको आम्दानी भने ४.९९ प्रतिशतले घटेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म २० करोड ६१ लाख...
काठमाण्डौ । चन्द्रगिरी हिल्स लिमिटेड नेप्सेमा होटल एण्ड टुरिजम समूहमा सूचीकृत कम्पनी हो । कम्पनीले ऐतिहासिक स्थल चन्द्रगिरी डाँडामा केबुलकार र रिसोर्ट सञचालन गरिरहेको छ । यो कम्पनीको इतिहास हेर्ने हो भने सुरुमा सन् २००९ मा काठमाण्डौ फनपार्कका रुपमा स्थापित भएको थियो । यो कम्पनी पछि सन् २०१६ को मे १६ मा चन्द्रगिरी हिल्स लिमिटेडका रुपमा स्थापित भएको हो । करिब ३६ हेक्टर...
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको आम्दानी १ अर्ब रुपैयाँ नाघेको छ । कम्पनी गत आवको अन्त्यसम्म १ अर्ब १ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यो रकम अघिल्लो आवको तुलनामा ९.४९ प्रतिशतले बढी हो । यस्तै कम्पनीले अन्य स्रोतबाट १ करोड १ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । आम्दानी बढेसँगै कम्पनीको खुद नाफा समेत बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म २२ करोड ३३ लाख रु...
काठमाण्डौ । चन्द्रागिरी हिल्सकी सञ्चालक समिति सदस्य उमा विष्ट जिसीको राजीनामा स्वीकृत भएको छ । कम्पनीको फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले जिसीको राजीनामा स्वीकृत गरेको हो ।
काठमाण्डौ । चन्द्रागिरी हिल्सको सेयरमूल्यमा मंगलबार सकारात्मक सर्किट लागेको छ । सामान्यतया ‘लक इन पिरियड’ खुलेको दिन धेरैजसो कम्पनीको शेयरमूल्य घट्ने गर्छ । तर, कम्पनीको शेयरमूल्य चाहिं यो दिन बढेको छ ।
काठमाण्डौ । चन्द्रागिरी हिल्सको लक इन समयावधि आज समाप्त हुँदैछ। कम्पनीले एक सूचना जारी गर्दै माघ ८ गते कम्पनीको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो । कम्पनीको संस्थापक सेयर, कर्मचारीका लागि जारी गरेको सेयर र स्थानीय बासिन्दाका लागि निष्कासन गरेको सेयरको लक इन अवधि सकिन लागेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.