आईतवार, असार २२,२०८२ 11:32:50
  • आईतवार, असार २२,२०८२ 11:32:50
Global IME Bank Limited

चन्द्रागिरी हिल्सको स्वतन्त्र सञ्चालकमा पराजुली नियुक्त

Hyundai Nepal
चन्द्रागिरी हिल्सको स्वतन्त्र सञ्चालकमा पराजुली नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा विष्णु प्रसाद पराजुली नियुक्त भएका छन् । कम्पनीको फागुन २२ गते बसेको सञ्चालक समितिको बैठकले पराजुलीलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  

उनलाई सोही दिनदेखि लागू हुनेगरी बाँकी कार्यकालका लागि उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसअघिका कम्पनीका स्वतन्त्र सञ्चालक प्रेमराज जोशीले राजीनामा दिएका थिए । उनको राजीनामा फागुन २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.