सोमबार, असार २,२०८२ 10:41:39
  • सोमबार, असार २,२०८२ 10:41:39
Global IME Bank Limited

एनआरएन इन्फ्रास्ट्रक्चरको बोनस सेयर सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

Hyundai Nepal
एनआरएन इन्फ्रास्ट्रक्चरको बोनस सेयर सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा
Nabil Bank Limited

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडद्धारा घोािषत बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । कम्पनीले गत आवका लागि घोषणा गरेको ५ प्रतिशत बोनस सेयर बुक क्लोज हुँदाका बखत सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिएको हो ।  

पुस १२ गते सम्पन्न भएको कम्पनीको साधारण सभाबाट उक्त बोनस सेयर पारित भएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त बोनस सेयर माघ २८ गते सूचीकरण भई सोही दिनदेखि नै डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको हकमा भने अभौतिकीकरण भएपश्चात जम्मा गरिने समेत कम्पनीले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.