एकैपटक ८ वटा कम्पनीको लाखौं कित्ता सेयर किन बेच्दैछ एनआरएन इन्फ्रास्टक्चर ?
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले नेपाल धितोपत्र बोर्डको निर्देशन पालना गर्दै एकैपटक ८ वटा सूचीकृत कम्पनीहरूको संस्थापक तथा साधारण सेयर बजारमा बिक्री गर्ने भएको छ।गत असार महिनामा सेबोनले सार्वजनिक निष्कासन गर्ने लगानी कम्पनीहरूलाई तोकिएका क्षेत्र (ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि र खनिज उत्खनन) बाहेकका...

