मंगलवार, फाल्गुन ५,२०८२ 12:10:13
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 12:10:13
Bizshala
Global IME Bank Limited

एनआरएन इन्फ्रास्ट्रक्चरको बुक क्लोज तय, सञ्चालक समिति सदस्य घटाउने प्रस्ताव थप

एनआरएन इन्फ्रास्ट्रक्चरको बुक क्लोज तय, सञ्चालक समिति सदस्य घटाउने प्रस्ताव थप
Shivam Cement

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको हो ।  

कम्पनीले यही मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीले आगामी पुस ४ गते काठमाण्डौमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ९ बजेदेखि २२ औं वार्षिक साधारण सभा आयोजना गर्दैछ । सभामा  गत आवसम्मको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ४० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश गरी कुल ४२.१०५ प्रतिशत लाभांश वितरणको प्रस्उताव पारित गरिनेछ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

मंसिर ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभामा कम्पनीको सञ्चालक समिति सदस्य घटाउनका लागि नियमावलीको नियम ३१(१)संशोधन गर्ने प्रस्ताव थप गर्ने निर्णय गरेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.