काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका सञ्चालक राजिव प्रसाद प्याकुरेलले दिएको राजीनमा स्वीकृत भएको छ । प्याकुरेलले दिएको राजीनामा साउन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको १४७ औं बैठकले स्वीकृत गरेको हो ।
उनले गत असार ३१ गते सञ्चालक पदबाट राजीनामा दिएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।