मंगलवार, आश्विन १३,२०८३ 08:45:45
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:45:45
Bizshala
Global IME Bank Limited

वर्णबास म्यूजियम होटलमा १२.५० करोड लगानी गर्दै एनआरएन इन्फ्रास्ट्रक्चर

Bizshala
वर्णबास म्यूजियम होटलमा १२.५० करोड लगानी गर्दै एनआरएन इन्फ्रास्ट्रक्चर
New Office

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले वर्णबास म्यूजियम होटलमा लगानी गर्ने भएको छ । कम्पनीले वर्णबास होटलमा जारी पूँजीको ९.०९ प्रतिशत(संस्थापक सेयरमध्येको १४.२ प्रतिशत)स्वामित्व रहने गरी लगानी गर्ने भएको हो ।  

कम्पनीको असार २८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयबमोजिम कम्पनी र वर्णबास होटलबीच असार २९ गते सेयर खरिद बिक्री सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार कम्पनीले वर्णबास होटलको १० लाख कित्ता संस्थापक सेयर प्रतिकित्ता रु.१२५ का दरले १२ करोड ५० लाख रुपैयाँमा खरिद गर्नेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै वर्णबास होटलको सञ्चालक समितिमा एनआरएन इन्फ्रास्ट्रक्चरको तर्फबाट न्यूनतम एकजना सञ्चालकको प्रतिनिधित्व हुने सम्झौतामा उल्लेख छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.