काठमाण्डौ । एनआरएन इ्रन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रजिष्टर्ड(केन्द्रीय)कार्यालय स्थानान्तरण हुने भएको छ । हाल काठमाण्डो महानगरपालिका–७ स्थित चावहि कम्प्लेक्सको भवनको तेस्रो तल्लामा र्हेको कम्पनीको केन्द्रीय कार्यालय स्थानान्तरण हुन लागेको हो ।
उक्त कार्यालय आगामी असार १ गतेदेखि काठमाण्डौ कमलादी–२८ मा रहेको कमलादी कम्प्लेृक्स भवनको पहिलो तलामा स्थानान्तरण हुन लागेको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।