काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त भएका छन् । फागुन १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रिक्त रहेको कम्पनीको स्वतन्त्र सञ्चालक पदमा ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई सोही मितिदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।