बुधबार, बैशाख ३,२०८२ 19:30:27
IME remit
  • बुधबार, बैशाख ३,२०८२ 01:15:26
IME remit
Global IME Bank Limited

नेपाल ल्युब आयलको रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसंगको भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न

Hyundai Nepal
नेपाल ल्युब आयलको रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसंगको भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडले  रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसंगको भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । चितवनमा सम्पन्न गरेको छ । 

नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयलले आफ्ना रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसंगको भेटघाट तथा छलफल कार्यक्रम चितवनमा सम्पन्न गरेको हो ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीको चितवनको लागि आधिकारीक डिलर आशीर्वाद अटो ट्रेडिङ्गको  सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा उत्साजनक रुपमा बिक्रेता र मेकानिक्सहरुले सहभागिता जनाएको कम्पनीले जनाएको छ ।

आशीर्वाद अटो ट्रेडिङ्गका प्रवन्धक सुवास कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी नेपाल अटो मोबाईल्स डिलर एसोसिएसन (नाडा)का बाग्मती प्रदेश प्रमुखएवं चितवन अटो मोबाईल एसोसिएसनका अध्यक्ष कुलबहादुर क्षेत्री रहेका थिए भने नेपाल ल्युब आयलका उप महाप्रबन्धक दिवाकर मिश्र सहित कम्पनीका सेल्स तथा मार्केटिङ टिमको पनि उपस्थिति रहेको थियो ।  

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.