नेपाल ल्यूब आयलको नाफा ५.१९% ले बढ्यो, ईपीएस भने घट्यो
काठमाण्डौ । नेपाल ल्यूब आयल लिमिटेडले ५८ लाख ६४ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको तुलनामा ५.१९ प्रतिशतले मात्रै बढी हो । अघिल्लो आवमा कम्पनीले ५५ लाख ७४ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । कम्पनीले बिक्रीमार्फत २८ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले बिक्रीमार्फत २६ रोड ६६ लाख रुपैयाँ...

