सोमबार, बैशाख ७,२०८३ 09:12:22
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 09:12:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

२०% बोनस सेयरका लागि नेपाल ल्युब आयलको सेयरमूल्य समायोजन

Bizshala
२०% बोनस सेयरका लागि नेपाल ल्युब आयलको सेयरमूल्य समायोजन
Shivam Cement

काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।  

नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २३७.४२ रुपैयाँ कायम भएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

समायोजन अघि कम्पनीको अन्तिम सेयरमूल्य प्रतिकित्ता २८४.९० रुपैयाँ कायम थियो । आइतबार यही मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुनेछ ।  

CG Motors
Garima Development Bank
IME remit

कम्पनीले गत आव २०८०/८१ का लागि  २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी असोज १८ गते आयोजना हुने कम्पनीको नवौं वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.