बुधबार, चैत्र २०,२०८१ 12:34:33
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:34:33
IME remit
Global IME Bank Limited

डलरको मूल्य स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
डलरको मूल्य स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन ५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.६२ रुपैयाँ र बिक्रीदर १३९.२२ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन पनि डलरको यही भाउ कायम थियो ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै, आज एक यूरोको खरिददर १४५.४५ रुपैयाँ र बिक्रीदर १४६.०८ रुपैयाँ निर्धारण भएको छ । आज एक पाउण्डको खरिददर १७४.४७ रुपैयाँ र बिक्रीदर १७५.२३ रुपैयाँ कायम भएको छ ।  

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८८.०५ रुपैयाँ र बिक्रीदर ८८.४३ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.१० रुपैयाँ र बिक्रीदर ९.१४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.७४ रुपैयाँ र बिक्रीदर ३७.९० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.११ रुपैयाँ र बिक्रीदर १९.१९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.२६ रुपैयाँ र बिक्रीदर ३१.३९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.०२ रुपैयाँ र बिक्रीदर ३८.१९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६२ रुपैयाँ र बिक्रीदर ९.६६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४९.१९ रुपैयाँ र बिक्रीदर ४५१.१३ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.