बुधबार, भाद्र २५,२०८२ 05:52:35
  • बुधबार, भाद्र २५,२०८२ 05:52:35
Global IME Bank Limited

सुनको मूल्य १७ डलरले वृद्धि, फेरि २९ सय डलरको आँकडा पार

Hyundai Nepal
सुनको मूल्य १७ डलरले वृद्धि, फेरि २९ सय डलरको आँकडा पार

काठमाण्डौ । अघिल्लो कारोबारमा १ प्रतिशतभन्दा बढीले घटेको सुनको मूल्य आजको कारोबारमा भने बढेको छ । विश्व व्यापार संकट बढाउने गरी अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पले घोषणा गरेको ‘रेसिप्रोकल ट्यारिफ’ का विषयले कस्तो मोड लिने भन्ने बजार सहभागीहरुको अपेक्षाका बीच आज सुनको मूल्य बढेको हो ।  

सुनको मूल्य आज ०.६० प्रतिशत अर्थात १७.२१ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ९०३ डलरमा कारोबार भईरहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज ०.०३ डलरले बढ्दै प्रतिऔंस ३२.४५ डलर कायम भएको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.