बुधबार, भाद्र २५,२०८२ 05:41:36
  • बुधबार, भाद्र २५,२०८२ 05:41:36
Global IME Bank Limited

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि ११ जनाले दिए आवेदन

Hyundai Nepal
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि ११ जनाले दिए आवेदन

काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि ११ जनाले आवेदन दिएका छन् । बोर्डको कार्यकारी निर्देशक पद नियुक्तीका लागि सिफारिस गर्न गठित समितिले दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो ।

दरखास्त स्वीकृत भएका उम्मेदवारहरुमा गंगा प्रसाल जोशी, डा. शक्ति बस्नेत,राम प्रताप यादव,डा. सागर कुमार राजभण्डारी, राम प्रसाद पौडेल, शम्भु प्रसाल ज्ञवाली,कमल पन्थी,डा.कृष्णप्रसाल अधिकारी,डा. प्रमोद कुमार यादव,होमनाथ न्यौपाने र डा. रघुराज काफ्ले रहेका छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

समितिले ११ जनाको नाम सार्वजनिक गर्दै व्यावसायिक कार्ययोजनासहित अन्तर्वाताका लागि बोलाएको छ । समितिले गत माघ २४ गते दरखास्त आह्वान गरेको थियो ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.