बुधबार, चैत्र २०,२०८१ 12:58:01
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:58:01
IME remit
Global IME Bank Limited

अमेरिकी डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
अमेरिकी डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन ६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.७१ रुपैयाँ र बिक्रीदर १३९.३१ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.६२ रुपैयाँ र बिक्रीदर १३९.२२ रुपैयाँ कायम भएको थियो ।

Shivam Cement
Bizshala
CG Motors

यस्तै, आज एक यूरोको खरिददर १४५.४० रुपैयाँ र बिक्रीदर १४६.०३ रुपैयाँ निर्धारण भएको छ । आज एक पाउण्डको खरिददर १७४.७५ रुपैयाँ र बिक्रीदर १७५.५१ रुपैयाँ कायम भएको छ ।  

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८८.२३ रुपैयाँ र बिक्रीदर ८८.६२ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.१४ रुपैयाँ र बिक्रीदर ९.१८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.७७ रुपैयाँ र बिक्रीदर ३७.९३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१० रुपैयाँ र बिक्रीदर १९.१८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.२८ रुपैयाँ र बिक्रीदर ३१.४२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.०५ रुपैयाँ र बिक्रीदर ३८.२२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६१ रुपैयाँ र बिक्रीदर ९.६५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४९.४७ रुपैयाँ र बिक्रीदर ४५१.४१ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.