सोमबार, असार २,२०८२ 09:04:37
  • सोमबार, असार २,२०८२ 09:04:37
Global IME Bank Limited

प्रभु इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
प्रभु इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा
Nabil Bank Limited

काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा कायम केही संस्थापक सेयरहरु बिक्री गर्ने इच्छा गरी आवश्यक व्यवस्था गरिदिन कम्पनी समक्ष निवेदन दिएकाले उक्त सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।  

कम्पनीको बिक्री गर्न लागेको सेयरको संख्या भने खुलाएको छैन । सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिनु पर्नेछ । विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको तीनकुनेमा रहेको कम्पनीको केन्द्रीय कार्याmलयमा आवेदन दिनु पर्नेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने समेत कम्पनीले उल्लेख गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.