प्रभु इन्स्योरेन्सको ६.८० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो ।

