बुधबार, चैत्र १८,२०८२ 01:23:33
Bizshala
  • बुधबार, चैत्र १८,२०८२ 01:23:33
Bizshala
Global IME Bank Limited

प्रभु इन्स्योरेन्को लाभांश घोषणा, बुकक्लोजको मिति समेत तय

Hyundai Nepal
प्रभु इन्स्योरेन्को लाभांश घोषणा, बुकक्लोजको मिति समेत तय
Shivam Cement

काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको चैत १७ गते बसेको संचालक समितिको बैठकले आव २०८१ ८२ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।  

कम्पनीले कायम चुक्तापूँजी को ८.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीले प्रस्तावित लाभांश पारित गर्नका लागि साधारण सभा समेत आह्वान गरेको छ ।  

सभा वैशाख ९ गते कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तीनकुने काठमाण्डौमा बिहान ११ बजे बस्नेछ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सभाले प्रस्तावित लाभांशसँगै गत आवको वार्षिक प्रतिवेदन, नगद प्रवाह, नाफा नोक्सान हिसाब लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।  

कम्पनीले लाभांश वितरण प्रयोजनार्थ चैत २६ गते एक दिनका लागि बुकक्लोजको मिति तोकेको यसर्थ चैत २५ गतेसम्म कायम सेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् वा सभामा उपस्थित हुन पाउनेछन् ।  

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X