सोमबार, असार २,२०८२ 08:38:06
  • सोमबार, असार २,२०८२ 08:38:06
Global IME Bank Limited

विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Hyundai Nepal
विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Nabil Bank Limited

काठमाण्डौ । विशाल बजार कम्पनी लिमिटेड लिमिटेडद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि फागुन ९ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । कम्पनीले १४ प्रतिशत अन्तरिम नगद लाभांश घोषणा गरेको छ ।  

कम्पनीले लाभांश पारितको मुख्य अजेण्डासहित फागुन २८ गते काठमाण्डौको सुन्धारामा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना गर्दैछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.