शुक्रबार, मंसिर ७,२०८१ 10:55:50
IME remit
  • शुक्रबार, मंसिर ७,२०८१ 10:55:50
यी दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

यी दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुवै बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि मंसिर ८ गते बुक क्लोज गर्दैछन् ।  

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कात्तिक २८ गते बुक क्लोज गर्दैछन् ।  

सानिमा बैंक र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

सानिमा बैंक र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सानिमा बैंक लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कात्तिक २५ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश पाउन आजसम्म सेयरधनीहरु बन्नु पर्नेछ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कात्तिक ९ गते बुक क्लोज गर्दैछ ।  

हाथवे इन्भेष्टमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

हाथवे इन्भेष्टमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डो । हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि कात्तिक ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

आजसम्म कायम सेयरधनीहरु अपि पावरको ५% बोनस सेयर पाउन योग्य हुने
STOCK MARKET

आजसम्म कायम सेयरधनीहरु अपि पावरको ५% बोनस सेयर पाउन योग्य हुने

काठमाण्डो । अपि पावर कम्पनीले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि कात्तिक २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र साधारण सभामा सहभागी हुन योग्य हुनेछन् । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत...

रुरु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

रुरु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आव २०८०÷८१ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

सुपर मादी हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

सुपर मादी हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।लाभांश वितरण प्रयोजनका लागि कम्पनीले सोज १८ गते देखि कात्तिक ५ गते सम्म कम्पनीको सेयरधनी दर्ता किताब९बुक क्लोज० बन्द गर्ने निर्णय गरेको छ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु...

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । प्रभु लाइफ इन्स्योरेन्स र  गुराँस लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि असोज १६ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै यी...

कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।   बैंकले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि यी २ वटै फण्डको बुक क्लोज असोज १४ गते हुँदैछ । यसर्थ आजसम्म कायम ईकाईधनीहरु मात्रै यी २ वटा फण्डको लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।  

यी २ कम्पनी र ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

यी २ कम्पनी र ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेप्सेमा सूचीकृत २ वटा कम्पनी र ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स। एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ र नबिल ब्यालेन्स्ड फण्ड २ माण्डु हाईड्रोपावरले लाभांश वितरणका लागि भदौ ११ गते बुक क्लोज गर्दैछ ।  यस्तै साहस उर्जा असोज १३ गते  बुक क्लोज गर्दैछ ।...

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।  बैंकले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १५.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सिईडिबि हाईड्रोपावर र ओेरियण्टल होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि असोज ७ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै यी कम्पनीहरुद्वारा...

नेपाल ल्युब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

नेपाल ल्युब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

माण्डु हाईड्रोपावर र २ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

माण्डु हाईड्रोपावर र २ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । माण्डु हाईड्रोपावर लिमिटेड र २ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। माण्डु हाईड्रोपावरले गत आव २०८०÷८१ का लागि प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश वितरणका लागि भदौ ३१ गते बुक क्लोज गर्दैछ ।  

एनआईसी एशिया बैंकका ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

एनआईसी एशिया बैंकका ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि यी ४ वटै योजनाको बुक क्लोज भदौ २८ गते हुँदैछ ।यसर्थ आजसम्म कायम ईकाईधनीहरु मात्रै यी ४ वटा फण्डको लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।  

सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि यी ३ वटै फण्डको बुक क्लोज भदौ २६ गते हुँदैछ । यसर्थ आजसम्म कायम ईकाईधनीहरु मात्रै यी ३ वटा फण्डको लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।  सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा...

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि यो योजनाको बुक क्लोज भदौ २३ गते हुँदैछ । यसर्थ आजसम्म कायम ईकाईधनीहरु मात्रै यो योजनाका लागि प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।  योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडले यो योजनाका...

कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित दुईवटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि यी दुवै फण्डको बुक क्लोज भदौ १९ गते हुँदैछ । यसर्थ आजसम्म कायम ईकाईधनीहरु मात्रै यी दुवै फण्डको लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।  कुमारी बैंक लिमिटेड कोष प्रवद्र्धक तथा कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा...

सनराइज फोकस्ड इक्विटी र सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

सनराइज फोकस्ड इक्विटी र सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सनराइज फोकस्ड इक्विटी र सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि यी दुवै फण्डको बुक क्लोज भदौ ७ गते हुँदैछ । यसर्थ आजसम्म कायम ईकाईधनीहरु मात्रै यी दुवै फण्डको लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।  सनराइज फर्स्ट म्युचुअल फन्डले गत आवका लागि १२.५० प्रतिशत र सनराइज फोकस्ड इक्विटी फन्डले ४.५ प्रतिशत नगद...

आइएमई लाइफ इन्स्योरेन्सको २६.३१५८% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

आइएमई लाइफ इन्स्योरेन्सको २६.३१५८% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आव २०७९÷८० का लागि प्रस्ताव गरेको  २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २६.३१५८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भोलि(जेठ १४ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आव २०७९/८० का लागि प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनाका लागि) गरी कुल ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ ६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम...

सन नेपाल लाइफ इन्स्योरेन्सको २५.०५२६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

सन नेपाल लाइफ इन्स्योरेन्सको २५.०५२६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आव २०७९/८० का लागि प्रस्ताव गरेको २३.८० प्रतिशत बोनस सेयर र १.२५२६ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २५.०५२६ प्रतिशत लाभांश  सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भोलि(वैशाख २७ गते) एक दिनका लागि बुक क्लोज गर्ने...

सिईडिबी हाईड्रोपावरको ११.५७८९% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

सिईडिबी हाईड्रोपावरको ११.५७८९% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आव २०७९/८० का लागि प्रस्ताव गरेको कुल ११.५७८९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख १९ गते देखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश...

दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आज दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । प्रभु इन्स्योरेन्स र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (वैशाख ६ गते) अन्तिम दिन रहेको हो ।  दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि सोमबार वैशाख ७ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै यी कम्पनीहरुद्वारा...

समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाले आव २०७९/८० का लागि प्रस्ताव गरेको कुल ५.७०७६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।लाभांश वितरण प्रयोजनका लागि संस्थाले चैत १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांश प्राप्त...

आजसम्म सेयर खरिद गर्नेले डिप्रोक्स लघुवित्तको १०.५२% लाभांश पाउने
STOCK MARKET

आजसम्म सेयर खरिद गर्नेले डिप्रोक्स लघुवित्तको १०.५२% लाभांश पाउने

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाले आव २०७९/८० का लागि प्रस्ताव गरेको कुल १०.५२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।लाभांस वितरण प्रयोजनका लागि संस्थाले भोलि(चैत १५ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांस...

सलिको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

सलिको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको)को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आव २०७९/८० का लागि प्रस्ताव गरेको ५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । ग्रीन डेभलपमेन्ट बैंक र साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश सुरक्षित गर्ने आज (चैत  ८ गते) अन्तिम दिन रहेको हो ।  यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि सोमबार चैत ९ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित...

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । माउन्टेन इनर्जी नेपाल र नेशनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज (फागुन २९ गते) अन्तिम दिन रहेको हो ।  यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि सोमबार फागुन ३० गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि ११ गते र स्वरोजगार लघुवित्तले फागुन १३ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु...

दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आज दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । हिमालयन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (फागुन ६ गते) अन्तिम दिन रहेको हो ।  हिमालयन रि इन्स्योरेन्सले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि सोमबार फागुन ७ गते र एशियन लाइफले फागुन ८ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका...

यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांश सुरक्षित गर्न आज अन्तिम दिन
STOCK MARKET

यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांश सुरक्षित गर्न आज अन्तिम दिन

काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आव २०७९/८० का लागि प्रस्ताव गरेको कुल १०.८०१३ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.