सोमबार, फाल्गुन ४,२०८२ 08:21:29
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 08:21:29
Bizshala
Global IME Bank Limited

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत दुईवटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि मंसिर ११ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजनेप्से नेप्सेमा कायम हुने सेयरधनीहरु मात्रै यी कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले गत आवसम्मको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ४० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि २।१०५ प्रतिशत नगद लाभांश गरी कुल ४२।१०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले लाभांश पारित गर्न आगामी पुस ४ गते काठमाण्डौमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ९ बजेदेखि २२ औं वार्षिक साधारण सभा आयोजना गर्दैछ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै शिवम् सिमेन्टले पनि गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको २.५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १२.५० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।  कम्पनीको मंसिर २५ गते आयोजना हुन लागेको साधारण सभाबाट अनुमोदन गरी उक्त लाभांश वितरण गरिनेछ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.