सोमबार, असार २,२०८२ 08:46:47
  • सोमबार, असार २,२०८२ 08:46:47
Global IME Bank Limited

साल्ट ट्रेडिङको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Hyundai Nepal
साल्ट ट्रेडिङको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Nabil Bank Limited

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि चैत १ गतेदेखि १५ गतेसम्म बुक क्लोज गर्दैछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य ठहरिनेछन् । भोलि अर्थात फागुन २९ गते होलि पर्वको सार्वजनिक बिदा परेको छ ।  

कम्पनीले गत आवको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई घोषणा भएको १० प्रतिशत नगद लाभांशको घोषणा गरेको छ । कम्पनीले आगामी चैत १५ गते काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सभा आयोजना गर्दैछ । सोही सभाबाट अनुमोदन भएपश्चात उक्त नगद लाभांश सेयरधनीले प्राप्त गर्नेछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.