बुधबार, चैत्र २०,२०८१ 12:36:50
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:36:50
IME remit
Global IME Bank Limited

डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने घट्यो

Hyundai Nepal
डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने घट्यो
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन ८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.८३ र बिक्रीदर १३९.४३ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको यही भाउ कायम थियो ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै, आज एक यूरोको खरिददर १४४.७५ रुपैयाँ र बिक्रीदर १४५.३८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १४५.२७ रुपैयाँ र बिक्रीदर १४५.९० रुपैयाँ कायम थियो। आज एक पाउण्डको खरिददर १७४.७४ रुपैयाँ र बिक्रीदर १७५.४९ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १७४.९५ रुपैयाँ र बिक्रीदर १७५.७१ रुपैयाँ कायम थियो ।  

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८८.१२ रुपैयाँ र बिक्रीदर ८८.५० रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.१४ रुपैयाँ र बिक्रीदर ९.१८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.८०रुपैयाँ र बिक्रीदर ३७.९६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०५ रुपैयाँ र बिक्रीदर १९.१४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.२६ रुपैयाँ र बिक्रीदर ३१.३९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.०९ रुपैयाँ र बिक्रीदर ३८.२५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६३ रुपैयाँ र बिक्रीदर ९.६७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४९.५१ रुपैयाँ र बिक्रीदर ४५१.४५ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.