बुधबार, चैत्र २०,२०८१ 12:22:47
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:22:47
IME remit
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन ११ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.४५ र बिक्रीदर १३९.०५ रुपैयाँ कायम भएको छ ।  

यस्तै, आज एक यूरोको खरिददर १४४.९५ रुपैयाँ र बिक्रीदर १४५.५८ रुपैयाँ कायम भएको छ । आज एक पाउण्डको खरिददर १७५.१५ रुपैयाँ र बिक्रीदर १७५.९१ रुपैयाँ कायम भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८८.४७ रुपैयाँ र बिक्रीदर ८८.८५ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.२१ रुपैयाँ र बिक्रीदर ९.२५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.६९ रुपैयाँ र बिक्रीदर ३७.८६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०८ रुपैयाँ र बिक्रीदर १९.१६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.३३ रुपैयाँ र बिक्रीदर ३१.४७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.९५ रुपैयाँ र बिक्रीदर ३८.१५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६६ रुपैयाँ र बिक्रीदर ९.७१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४८.५५ रुपैयाँ र बिक्रीदर ४५०.५० रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.