बिहीबार, चैत्र २१,२०८१ 04:05:55
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:05:55
IME remit
Global IME Bank Limited

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड

Hyundai Nepal
ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड
Nabil Bank Limited

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले गत माघ २१ गतेदेखि फागुन ५ गतेसम्म निष्कासन गरेको आईपीओ फागुन ११ गते निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको परिसरमा बाँडफाँड भएको हो ।  

उक्त आईपीओमा रितपूर्वक आवेदन दिने ४८ हजार ३१२ सय आवेदकमध्ये १८ हजार आवेदकलाई सेयर बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु  क्यापिटलले जनाएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल १८ लाख कित्ताको १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता सेयर गत माघ २१ गतेदेखि फागुन ५ गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि जारी गरेको थियो।  

कम्पनीले ३ प्रतिशतले हुने ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरी अब बाँकी १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बाँडफाँडमा परेका सेयरहरुको विवरण प्रभु क्यापिटलको वेबसाइट अथवा सिडीएससीबाट सञ्चालित वेबसाइटबाट हेर्न सकिन्छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.